Oct 29 2026 | २०८३ कार्तिक १३ गते

रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण (नामसहित)

रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण (नामसहित)

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । सम्पत्ति विवरण बुझाउन पार्टीले निरन्तर ताकेता गर्दा पनि २४ जना सांसदले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएका हुन्।

    लगातार सूचना प्रवाह, फलो अप र संसद् सचिवालयको एसएमएस मार्फत गरिएको निरन्तर ताकेताका बिच पनि उनीहरूले रास्वपाले जनाएको छ।

    images

    विवरण नबुझाउने सांसदहरूमा आशा झा–मोरङ ५, कन्हैया बनिया–रुपन्देही ४, कामिनी कुमारी– महोत्तरी, कुसुम महर्जन– काठमाडौँ लगायत छन्।

    12

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार