काठमाडौं । जेठ ५ गते शनिबार तोकिएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । आफ्नो पार्टीले सहमतिमै नेतृत्व चयन गर्नुपर्ने...