Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज कुन देशको कति छ मुद्राको भाउ ? हेर्नुस् विनिमय दर

आज कुन देशको कति छ मुद्राको भाउ ? हेर्नुस् विनिमय दर

सोमवार, बैशाख ३१ २०८१
  • नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९१ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ०१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ६० पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५४ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

    images

    विस्तृत तालिकामा हेर्नुस् 

    1715563336-aBPWk.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार