Nov 08 2026 | २०८३ कार्तिक २३ गते

थप ताजा अपडेट थप

काठमाडौं । कुवेतमा दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)ले दिउँसोको चर्को घाममा काम गर्नका लागि रोक लगाउने निर्णय गरेको हो । पीएएमले श्रमिकलाई काममा बाधा पुयाउनका...