काठमाडौं । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)का अध्यक्ष चिरन बरालले निःशुल्करूपमा वैदेशिक रोजगारीमा गएको विषय कामदारले नै प्रचार गर्नुपर्ने बताएका छन् । फ्युजन इन्टरनेशनल प्रा.लि.बाट निःशुल्क लागतमा मलेसियाको नेचर ग्रिन एसडीएन बिएसडी कम्पनीमा जान...