Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो, बिहीबारको विनिमय दर कति ?

अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो, बिहीबारको विनिमय दर कति ?

बिहिवार, जेठ १० २०८१
  • काठमाडौं । आज २०८१ साल जेठ १० गते बिहीबार सन् २०२४ मे २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ।

    images

    बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    आजको विदेशी मुद्राको विनिमय दर कति ?

    Screenshot_2024-05-23_051148_wBrvtDqd8a.png
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार