Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘किन इन्डिया’द्वारा १० बुँदे ध्यानाकर्षण, मन्त्रीलाई श्रम भिसाका लागि नीतिगत पहल गर्न आग्रह

‘किन इन्डिया’द्वारा १० बुँदे ध्यानाकर्षण, मन्त्रीलाई श्रम भिसाका लागि नीतिगत पहल गर्न आग्रह

बिहिवार, जेठ ३ २०८१
  • काठमाडौं । सामाजिक संस्था ‘किन इन्डिया’ले श्रम, रोजगार तथा सामाजिक मन्त्री डीपी अर्याललाई १० बुँदे पत्रसहित ध्यानाकर्षण गराएको छ । 

    आइतबार श्रममन्त्रीलाई भेटेरै उक्त संस्थाले ध्यानाकर्षण पत्रमार्फत श्रम भिसाको लागि नीतिगत पहल गर्न आग्रह गरेको छ । 

    images

    विगत सात वर्षदेखि मानव बेचविखन तथा उच्च जोखिममा परेकाहरुको उद्धारमा सक्रिय ‘किन इन्डिया’ले बिनाश्रम भिसा नेपाल–भारत आवतजावतले नेपालीहरू नै समस्यामा परेका कारण श्रम भिसाका लागि गीतिगत व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको हो । ।

    उक्त संस्थाले भारतमा श्रम शोषणमा परेका नेपाली श्रमिकहरुको उद्धार गर्दै आएको छ । उसले गत बैशाख २६ गते भारतमा श्रम शोषणमा परेका ३५ नेपालीको उद्धार गरेको थियो । श्रम शोषणमा संलग्नलाई भारत प्रहरीले पक्राउ गरेको छ । 

    नेपाल–भारत वर्षौ पहिलेदेखि बिनाभिसा आवतजावत गर्न पाइन्छ । 

    हेर्नुहोस् ध्यानाकर्षण :

    db894aac-35e0-429c-a4c7-2cd81eefc707.jpg
    undefined
    2.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार