काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरू विदेशमा गएर लुक्ने प्रवृत्ति बढेसँगै सरकारले त्यस्ता अभियुक्तलाई इन्टरपोलमार्फत खोजी कार्य तीव्र पार्दै आएको छ । वैदेशिक रोजगार विभागले पछिल्लो समयमा वैदेशिक रोजगारीमा हुने ठगीका घटना बढ्न थालेपछि त्यस्ता...