Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अध्यक्षमा दीपक पाण्डे

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अध्यक्षमा दीपक पाण्डे

आइतवार, बैशाख २३ २०८१
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)निटक भातृ संगठन जनप्रगतिशील मञ्च अष्टे«लियाको अध्यक्षमा दीपक पाण्डे चयन भएका छन् । 

    उक्त मञ्चको अधिवेशनले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

    images

    अष्ट्रेलियायाको क्यानवेरामा भएको अधिवेशनले महासचिवमा प्रतीक पोखरेलसहित ३५ सदस्यीय कमिटी गठन गरेको छ । 

    विभिन्न राज्यमा भएको अधिवेशनले चयन गरेका प्रतिनिधिहरुबाट नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको केन्द्रीय अधिवेशन सम्पन्न भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार