Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले माग्यो सीइओ, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले माग्यो सीइओ, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

बिहिवार, बैशाख २७ २०८१
  • काठमाडौँ । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले सिइओ पदका लागि कर्मचारी माग गरेको छ । उक्त पदका लागि ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले २१ मे मा आवेदन दिनुपर्नेछ । 

    news.JPG

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार