काठमाडौँ। डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिको ओखलढुङ्गा जिल्ला संयोजकमा बालगोविन्द राजभण्डारी चयन भएका छन्। कांग्रेसका पुराना नेता राजभण्डारीलाई संयोजक डा. कोइरालाले सोमबार १५औँ महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएका हुन्। केन्द्रीय...