Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ओली पुगे केन्द्रीय समिति बैठकमा

ओली पुगे केन्द्रीय समिति बैठकमा

सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीय समिति बैठकका लागि ललितपुरस्थित रामवाग पार्टी प्यालेसमा पुगेका छन् । अध्यक्ष ओली केहीबेर अघि पार्टी प्यालेसमा पुगेका हुन्।

    बैठकमा सहभागी हुने अन्य नेताहरु पनि पार्टी प्यालेसमा पुग्दैछन् । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै सदस्यलाई धारणा राख्न समय उपलब्ध गराउने तयारी एमालेको छ।

    images

    बैठकमा अध्यक्ष ओलीले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनमा आवश्यक सुझाव समेटेर राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार