Nov 03 2026 | २०८३ कार्तिक १८ गते

थप ताजा अपडेट थप

काठमाडौँ । सन् २०२५ को जुलाईमा रसुवाको भोटेकोशीमा आएको अचानक बाढीले तातोपानीदेखि रसुवागढीसम्मको हिमाली जीवन र पूर्वाधारलाई झस्काएको थियो । त्यसबेला माथिल्लो हिमाली क्षेत्रमा बनेको हिमनदीमाथिको तालबाट पानी अचानक निस्किएको घटनासँग बाढीलाई जोडिएको थियो ।...