Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रधान सेनापति सिग्देल चीन भ्रमणमा जाँदै

प्रधान सेनापति सिग्देल चीन भ्रमणमा जाँदै

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाने भएका छन् । चीनको औपचारिक निमन्त्रणमा उनी एक हप्ताका लागि त्यहाँको भ्रमणमा जान लागेको नेपाली सेनाले जनाएको छ।

    उनी त्यहाँ हुने चाइना फोरम कार्यक्रममा सहभागी हुने र अन्य उच्चस्तरीय भेटघाटमा सरिक हुने स्रोतले जनाएको छ। उनी असोज ३ गते नेपाल फर्किने बताइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार