Oct 29 2026 | २०८३ कार्तिक १३ गते

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना भएको हो।

    जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, जिप गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटना भएको थियो।

    images

    यस्तै दुर्घटनामा १० जना घाइते भएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार