Nov 06 2026 | २०८३ कार्तिक २१ गते

थप ताजा अपडेट थप

काठमाडौँ । सांसद सुशीला ढकालले महिलाहरूले घरभित्र गर्ने श्रमको मूल्य तोकिनुपर्ने बताइन् । अर्थ समितिको बैठकमा बोल्दै उनले यस सन्दर्भमा विशेष नीति ल्याउनुपर्ने बताइन्। 'घरेलु श्रममा लागेका महिलाहरूको श्रमको मूल्याङ्कन गर्न यो सरकारले विशेष नीति ल्याउनुपर्छ,'...