Oct 31 2026 | २०८३ कार्तिक १५ गते

अर्थ समिति अन्तर्गतका ४ वटा उपसमिति गठन, ६ महिनाको कार्यअवधि

अर्थ समिति अन्तर्गतका ४ वटा उपसमिति गठन, ६ महिनाको कार्यअवधि

मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ ।  अर्थ समितिले ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन गरेको छ । मंगलबार बसेको बैठकबाट सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरेको हो ।

    उपसमितिका कार्य क्षेत्र र गर्नुपर्ने कार्यसहितको टीओआर तयार गरिएको समितिका सभापति डा कृष्णहरि बुढाथोकीले जानकारी दिए । 

    images

    उपसमितिको कार्यवअधि ६ महिनाको रहने छ भने आवश्यकताअनुसार वा १ महिना नबढ्ने गरी लिखित प्रगति प्रतिवेदन उपलब्ध गराइ समितिमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार