Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने

सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । सरकारले वन क्षेत्रमा रेड प्लस कार्यक्रम सञ्चालन गर्न नेपाल कार्बन प्राधिकरण गठन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्राधिकरण गठन गर्ने बताएका हुन् । 

    नीति कार्यक्रममा सामुदायिक वनलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ दिने घोषणा भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार