Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सुनको मूल्य तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो

मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार ४ सय रुपैयाँले बढेको हो ।

    images

    त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज ३ सय ५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार