Oct 31 2026 | २०८३ कार्तिक १५ गते

समाचार

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो ।

    images

    सो क्रममा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार