Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सरकारले ल्यायो ‘लगानी भिसा’को नीति

सरकारले ल्यायो ‘लगानी भिसा’को नीति

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं । सरकारले धेरै लगानी गर्ने विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी नयाँ भिसा नीति ल्याएको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

    images

    ‘निश्चित सीमाभन्दा माथि लगानी गर्ने विदेशी लगानीकर्तालाई लगानी भिसा उपलब्ध गराउने व्यवस्था गरिनेछ’ राष्ट्रपति पौडेलले गरेको सम्बोधनमा भनिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार