Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सार्वजनिक संस्थानको वर्गीकरण गरिने

सार्वजनिक संस्थानको वर्गीकरण गरिने

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानको वर्गीकरण गर्ने विषय उल्लेख छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानको वर्गीकरण, निजी क्षेत्रसँग सहकार्य गर्ने र क्षमता बढाउने र गाभ्ने विषय उल्लेख  । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार