Oct 31 2026 | २०८३ कार्तिक १५ गते

नीति तथा कार्यक्रम

विदेशबाट फर्किनेका लागि एकीकृत प्याकेज ल्याउने घोषणा

विदेशबाट फर्किनेका लागि एकीकृत प्याकेज ल्याउने घोषणा

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

    images

    ‘रिभर्स आप्रवासनको लागि एकीकृत प्याकेज ल्याइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार