Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएर छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका डा. धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन्। उनीहरूले नयाँ दलको नाम 'जय नेपाल पार्टी' राखेका...