Nov 03 2026 | २०८३ कार्तिक १८ गते

धवल र दुर्गा प्रसाईंले गठन गरे नयाँ दल , पार्टीको नाम ‘जय नेपाल पार्टी’

धवल र दुर्गा प्रसाईंले गठन गरे नयाँ दल , पार्टीको नाम ‘जय नेपाल पार्टी’

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएर छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका डा. धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन्।

    उनीहरूले नयाँ दलको नाम 'जय नेपाल पार्टी' राखेका छन्। पार्टीको सभापतिमा डा. धवल शमशेर जबरा र सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहने तय गरिएको छ।

    images

    नयाँ दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने तयारीमा छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार