Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौँ । तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण रसुवाका ६ वटा प्रहरी युनिटका प्रहरी कर्मचारीहरू सम्पर्क विहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको बताएको छ। इलाका प्रहरी कार्यालय टिमुरे,...