Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौँ । भोटेकोशीलगायतका नदी बेसिनमा आएको विनाशकारी बाढीको पृष्ठभूमिमा प्रमुख ८ राजनीतिक दलले सीमापार रहेका हिमतालहरूको जोखिम न्यूनीकरणका लागि चीनसँग तत्काल कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबारको सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमा जलवायु परिवर्तनका...