Oct 30 2026 | २०८३ कार्तिक १४ गते

चिनियाँ दूतावासले भन्यो- हिमताल फुटेपछि भोटेकोसीमा बाढी आयो

चिनियाँ दूतावासले भन्यो- हिमताल फुटेपछि भोटेकोसीमा बाढी आयो

बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । नेपाल-चीन सीमामा पर्ने केरुङ-रसुवागढी क्षेत्रमा भदौ १० गते बिहानको भीषण बाढी हिमताल फुटेपछि आएको नेपालस्थित चिनियाँ दूतावासले बताएको छ।

    दूतावासले बाढी आएको भोलिपल्ट बिहान बिहीबार सूचना जारी गरेर हिमताल भत्किएपछि ठुलो मात्रामा पहिरो गएको त्यसपछि बाढी आएको जनाएको हो।उक्त बाढीमा परेर उल्लेख्य मात्रामा मानवीय क्षति भएको दूतावासले बताएको छ।बाढीमा परेर चीनतर्फ पनि मानिसहरू बेपत्ता भएको दूतावासले बताएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार