Oct 30 2026 | २०८३ कार्तिक १४ गते

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुमारी बैंकको ३ करोड सहयोग

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुमारी बैंकको ३ करोड सहयोग

बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ हस्तान्तरण गरेको छ।  बिहीबार रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा पुनर्स्थापनाका लागि बैंकले साे रकम हस्तान्तरण गरेको हो।

    बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका बैंकका उच्च अधिकारीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।अर्थमन्त्री वाग्लेले प्राप्त हुन थालेको सहयोग एकद्वार प्रणाली मार्फत आजदेखि बुझ्न थालेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार