काठमाडौँ । नेपाली जनसम्पर्क समिति, पोर्चुगलको सातौँ अधिवेशनबाट नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि १५ जना निर्वाचित भएका छन्। समितिको लिस्बनमा सम्पन्न अधिवेशनबाट ६ जना महासमिति सदस्य र ८ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्...