Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडाैँ। सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

    शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएकाे हाे ।

    images

    भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको राष्ट्रपति पाैडेललाई जानकारी गराएका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार