काठमाडौं ।गत साता आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका विदेशी नागरिकहरूको शव उनीहरूका परिवारलाई हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले आवश्यक प्रक्रिया तय गरेको छ। काठमाडौँस्थित भारतीय दूतावासले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दैनेपाल सरकारले तय गरेको...