काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको स्याफ्रुवेंशीबाट दुई महिनाको बच्चासहित परिवारको उद्धार गरिएको छ।
स्याफ्रुवेंशीबाट उद्धार गरेर सदरमुकाम धुन्चे ल्याइएकोमा अहिले उनीहरूलाई काठमाडौँ लगिएको छ।
_qzP3k54fTm.webp)
बाढी प्रभावितको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र भारत, चीन तथा दक्षिण कोरियाको विशेषज्ञ टोली प्रभावित क्षेत्रमा खटिएको छ।
_HTkZFKqUlT.webp)
_jc8eNibuYf.webp)
_1UOJWyQu20.webp)
_LTyCt31l3a.webp)
_hUYzlguD5T.webp)
_W1e62dErXQ.webp)
_3g7JqvQ5IL.webp)
_1yollAyUgl.webp)
_NRV04bZI9H.webp)
_DjbJBZtYhM.webp)
_t7dxNxIHiY.webp)



