Oct 30 2026 | २०८३ कार्तिक १४ गते

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो। बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेन्डा अगाडि बढाउने भनेर छलफल हुनेछ।

    यसअघि सोमबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन तत्काल प्रतिनिधिसभाको बैठक राख्न बोलाउन माग गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार