Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बाढी पीडितका लागि जस्मिन पेन्ट्सको २५ लाख सहयोग

बाढी पीडितका लागि जस्मिन पेन्ट्सको २५ लाख सहयोग

मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । रसुवा बाढी पीडितका लागि जस्मिन पेन्ट्सले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । पेन्ट्सले राहत तथा उद्धार कार्यका लागि कोषमा जम्मा गरेको हो।

    पेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक लक्ष्मण अर्याल र कार्यकारी अधिकृत सौगात अर्यालले अर्थ मन्त्रालयमा गएर जम्मा गरेका हुन्।

    images

    प्रधानमन्त्री राहत कोषमा अहिले विभिन्न संघसंस्था र व्यक्तिहरूले बाढी पीडितको राहतका लागि रकम जम्मा गरिरहेको छ । जस्मिन पेन्ट्सले यस अघि पनि विभिन्न सामाजिक काम गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार