Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अस्तिसम्म हर्कको लागि पेटिकोट लगाउन पनि तयार छु ,भन्दै अभिव्यक्ति दिने सुदन किराँतीलाई श्रम संस्कृतिको बैठकमा गर्‍यो प्रवेश निषेध

अस्तिसम्म हर्कको लागि पेटिकोट लगाउन पनि तयार छु ,भन्दै अभिव्यक्ति दिने सुदन किराँतीलाई श्रम संस्कृतिको बैठकमा गर्‍यो प्रवेश निषेध

मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ ।

    नेपाली कम्युनिष्ट पार्टी परित्याग गर्दै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका पूर्वमन्त्री सुदन किराँती पक्षलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रवेश गर्नै नदिइएको हो ।

    images

    यसअघि बैठकमा सुदन पक्षलाई बोलाइएको थिएन । धरानमा बसेको बैठकमा पुगेका किराँती पक्षका नेताहरूलाई भित्र पस्न समेत दिइएन । सुदन समूहका केही केन्द्रीय सदस्य समेत बैठक स्थलमा पुगेका थिए ।

    तर, ‘तपाँइहरूसँग भोलि बैठक बस्ने’ भन्दै प्रवेश गर्न नदिइएको हो । अध्यक्ष हर्क साम्पाङ पक्षले आफूलाई अलग गरेको भन्दै सुदनले आफ्नो समूहसँग धरानमै छुट्टै रणनीतिक छलफलसमेत गर्दै छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार