Nov 07 2026 | २०८३ कार्तिक २२ गते

थप ताजा अपडेट थप

काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १० गतेदेखि लागु हुनेगरी घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । हाल घिमिरे सोही बैंकको...