Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सहकारी ठगी प्रकरण

दोस्रो तारेखका लागि रवि लामिछाने कास्की अदालत जाँदै

दोस्रो तारेखका लागि रवि लामिछाने कास्की अदालत जाँदै

आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । दोस्रो तारेखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालत उपस्थित हुँदैछन्।

    उनी तारेखका लागि काठमाडौँबाट पोखरा जाँदैछन्। तारेख बुझ्न उनी काठमाडौँबाट बुद्ध एअरको जहाजमार्फत पोखरा जाँदै छन्।

    images

    पोखराबाट उनी सिधै रूपन्देही जानेछन्। रूपन्देहीमा पनि भोलि सोमबार तारेख रहेको छ। पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार