Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँ बढेर एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    चाँदीको मूल्य ३५ रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार