Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।

    बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १० गतेदेखि लागु हुनेगरी घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । हाल घिमिरे सोही बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् ।

    images

    हालका सीईओ सुनिल केसीले वैशाख ९ गतेसम्म कार्यकाल सम्हाल्नेछन् । साथै बैंकले हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार