Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.४६ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.४६ अंकले बढ्यो

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.४६ अंकले बढेर २६२६.८३ विन्दुमा पुगेको हो।

    प्रि ओपन सेसनमा ७२ वटा स्क्रिप्सको ८ हजार ९४२ वटा कित्ता सेयर ४८ लाख ३० हजार ३३१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा ४० वटाको घट्यो। ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार