Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जबरजस्ती करणीको आरोपः एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

जबरजस्ती करणीको आरोपः एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

    कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    images

    फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार