काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, कानुन संकायअन्तर्गत एलएलएम दोस्रो सेमेस्टरको प्रकाशित नतिजामा बहुसङ्ख्यक मेधावी विद्यार्थीहरू एउटै विषयमा अनुत्तीर्ण भएको भन्दै कानुन संकायको डीन कार्यालयमा निवेदन दर्ता भएको छ। केन्द्रीय, आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पीडित विद्यार्थीहरूले कानुन...