Nov 03 2026 | २०८३ कार्तिक १८ गते

वैदेशिक रोजगार बोर्ड

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती

मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्त गरेको छ । 

    मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार