Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता

मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ। बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच छलफल भएको हो।

    कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भेट भएको पुष्टि गरे । उनले बिहान साढे ९ बजे विशालनगरमा भेट भएको जानकारी दिँदै पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको बताए।‘पार्टी मिलाउने विषयमा कुराकानी भयो । अरू केही होइन,’ थपलियाले भने।

    images
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार