Oct 28 2026 | २०८३ कार्तिक १२ गते

संघ संस्था

यूएई। तीज कार्यक्रममा प्रस्तुति दिनको लागि गायक पुरुषोत्तम न्यौपाने र गायिका हरिदेबी कोइराला दुबई आउने भएका छन् । कास्की आदर्श समाज युएईको आयोजनामा आउँदो सेप्टेम्बर १, २०२४ अर्थात भाद्र १६ आइतवार गते हुन गइरहेको तीज विशेष...