काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले थाइल्यान्ड र कम्बोडियामा छुट्टाछुट्टै सम्मेलन गर्ने भएको छ । आइतबार बालुवाटारस्थित संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनबारे जानकारी दिइएको हो । संघका अनुसार थाइल्यान्डको बैंककमा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना...