Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ग्लोबल गोरखा समाजका अध्यक्ष ढकाल भरतपुर महानगरपालिकाको अन्तर्राष्ट्रिय समन्वय समितिमा मनोनीत

ग्लोबल गोरखा समाजका अध्यक्ष ढकाल भरतपुर महानगरपालिकाको अन्तर्राष्ट्रिय समन्वय समितिमा मनोनीत

सोमवार, श्रावण २८ २०८१
  • काठमाण्डौँ । ग्लोबल गोरखा समाजका अध्यक्ष गोकर्ण ढकाल भरतपुर महानगरपालिकाको अन्तर्राष्ट्रिय समन्वय समितिमा मनोनीत भएका छन् ।

    ‘भरतपुर भ्रमण वर्ष-२०२४’ सफल बनाउनका लागि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ढकाललाई अन्तर्राष्ट्रिय समन्वय उपसमितिको सदस्यमा मनोनयन गरेकी हुन् ।

    images

    लामो समयदेखि हङकङमा बसेर व्यवसाय गर्दै आएका ढकाल गोरखाका स्थायी बासिन्दा हुन् । उनी गैर आवासीय नेपाली संघ (एनआरएनए)  हङकङका अध्यक्ष समेत हुन् । आफ्नो पेशाव्यवसाय सँगसँगै ढकालले विभिन्न संघसस्था मार्फत तथा व्यक्तिगत रुपमा पनि नेपालको समग्र बिकासका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार