काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी सहायक निरीक्षकसहित १२ प्रहरीलाई सेवाबाट हटाउने तयारी गरेको छ।प्रहरी प्रधान कार्यालय मातहतको कानुन शाखाले बुधबार सूचना जारी गर्दै लामो समयदेखि गैर हाजिर रहेका प्रहरी सहायक निरीक्षक खड्गबहादुर गुरुङसहितसँग...