Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सर्वोच्च अदालतको छतबाट हाम फाल्न खोजेका वकिलको सकुशल उद्वार

सर्वोच्च अदालतको छतबाट हाम फाल्न खोजेका वकिलको सकुशल उद्वार

मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । एक वकिलले सर्वोच्च अदालतको छतबाट हाम फाल्ने प्रयास गरेका छन्।ठगी सम्बन्धी मुद्दा हारेपछि अधिवक्ता लालबहादुर राईले सुसाइड नोट लेखेर सर्वोच्च अदालतको छतबाट हामफाल्ने प्रयास गरेका हुन् । तर प्रहरीले उनलाई सकुशल उद्वार गर्न सफल भए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार